The excavation is being carried out. The Adit-1 tunnel has reached upto HRT junction. As of progress upto chaitra 2073, total excavation of 363m including 15m of HRT upstream & downstream from adit with rock bolt, support & shotcreting is completed.
On the Date of 28th May, 2016 , First blast of the Tunnel at inlet site is done at the location site at Singati, Dolakha. The total Head Race Tunnel of Singati Hydro Power project is 5824 meter.
काठमाडौ, साउन २४ । दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माण हुने सिङ्गटी जलविद्युत् आयोजनाको निर्माण कार्य असोजदेखि शुरु हुने भएको छ । ‘आयोजना निर्माणको पुर्वतयारीको काम ९८ प्रतिशत पूरा भइसकेकाले असोजदेखि निर्माण शुरु गर्न लागिएको हो,’ आयोजना प्रबद्र्धक कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले भने ।
१६ मेगावट क्षमताको उक्त आयोजनामा नौ ओटा बैंकले सहवित्तीयकरण कर्जा लगानीक...